चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवन जिल्ला समितिलाई आज पार्टीका अध्यष प्रचण्डले शपथ ग्रहण गराएका छन् । यससँग नेकपा चितवनले पूर्णता पाएको छ ।

१ सय ५५ सदस्यीय जिल्ला कार्य समितिमा पूर्व नेकपा माओवादी केन्द्र)बाट ७५ जना र पूर्व नेकपा एमालेबाट ८० जना रहेका छन् ।

को–को छन् जिल्ला समितिमा ?

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।