काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपाको सचिवालय बैठकले जिल्लाका इन्चार्ज, सह–इन्चार्ज तोएिको छ । आज (आइतबार) प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सचिवालय बैठकले ७७ जिल्लाका इन्चार्ज र सह–इन्चार्जहरुकोबारेमा ठोस निर्णय गरेको हो ।
त्यसैगरि पार्टी सचिवालय बैठकले ७७ वटै जिल्ला र जिल्ला कार्यसमितिकै हैसियतमा रहने ६ वटा महानगरपालिकाको इन्चार्ज र सह–इन्चार्जको समेत टुंगो लगाइएको छ । बैठकले तत्कालीन एमालेको ४५ र तत्कालीन माओवादी केन्द्रको ३८ जिल्ला इन्चार्ज पाएको छ । तत्कालीन एमालेको भागमा इञ्चार्ज परेको जिल्लामा तत्कालीन माओवादी केन्द्रको सह–इञ्चार्ज र तत्कालीन माओवादीको इञ्चार्ज भएको जिल्लामा तत्कालीन एमालेको सह–इञ्चार्ज रहेका छन् ।
तत्कालीन एमाले र माओवादी केन्द्रका तत्कालीन इञ्चार्जहरूले नै इञ्चार्ज र सह–इञ्चार्जको जिम्मेवारी पाएका छन् ।
तत्कालिन एमालेतर्फका जिल्ला इन्चार्ज
१. ताप्लेजुङ्–भाष्कर काफ्ले
२. झापा–रविन कोईराला
३. मोरङ्–घनेन्द्र बस्नेत
४. सुनसरी–धर्मराज निरौला
५. तेह्रथुम–जयन्ती राई
६. संखुवासभा–राजेन्द्र कुमार राई
७. खोटाङ्–विशाल भट्टराई
८. ओखलढुंगा–यज्ञराज सुनुवार
९. उदयपुर–बलदेव चौधरी
१०. सप्तरी रामप्रीत पासवान
११. सिरहा–लिलानाथ श्रेष्ठ
१२. बारा–बलवीरप्रसाद चौधरी
१३. पर्सा–नागेन्द्र चौधरी
१४. चितवन–कृष्ण खनाल
१५. मकवानपुर–विरोध खतिवडा
१६. नुवाकोट–महेन्द्र पाण्डे
१७. रामेछाप–देवशंकर पौडेल
१८. काभ्रेपलान्चोक–गोकुल वास्कोटा
१९. काठमाडौँ–सावित्रा भुसाल
२०. लमजुङ्–मायानाथ अधिकारी
२१. स्याङ्जा–पद्मा अर्याल
२२. मनाङ्–रामशरण बस्नेत
२३. नवलपरासी पूर्व–तिलक महत
२४. म्याग्दी–भुपेन्द्र बहादुर थापा
२५. मुस्ताङ–श्रीमाया थकाली
२६. नवलपरासी पश्चिम–वैजनाथ चौधरी
२७. रुपन्देही–लिला गिरी
२८. पाल्पा–सोमप्रसाद पाण्डेय
२९. अर्घाखाँची–नजिर मियाँ
३०. रुकुम पूर्व–खेममान खड्का
३१. वाँके–दिनेश यादव
३२. बर्दिया–लक्ष्मण ज्ञवाली
३३. दैलेख–लक्ष्मीप्रसाद पोखरेल
३४. जाजरकोट–भैरवसुन्दर श्रेष्ठ
३५. मुगु–मोहन वानियाँ
३६. डोल्पा–हंशबहादुर शाही
३७. दार्चुला–गणेश ठगुन्ना
३८. कञ्चनपुर–विक्रम शाही
३९. डोटी–प्रेमबहादुर आले
४०. बझाङ्–भैरब बहादुर सिंह
४१. बाजुरा–लालबहादुर थापा
महानगरमा तत्कालिन एमालेका इन्चार्ज
काठमाडौं–जीवनराम श्रेष्ठ
विरगञ्ज–दिनेश राई
ललितपुर–शुशिला नेपाल
पोखरा–मानबहादुर जिसी
तत्कालिन माओवादी केन्द्रको तर्फका जिल्ला ईन्चार्ज
१. भक्तपुर–दिलिप प्रजापति
२. ललितपुर–हरि थापा
३. रसुवा–विमला सुवेदी
४. धादिङ् –शालिग्राम जमरकट्ट्ेल
५. कास्की–राजकाजी गुरुङ
६. गोरखा–किष्ण धिताल
७. दाङ–जिवन गौतम
८. महोत्तरी–राजु खड्का
९. धनुषा–जोककुमार वर्वरिया यादव
१०. रौटहट–समिर बुढाथोकी
११. भोजपुर–सुदन किँराती
१२. पाँचथर–ईन्द्रबहादुर आङ्बो
१३. बागलुङ–वलावती शर्मा
१४. पर्वत–गुप्तबहादुर ठकुरी
१५. इलाम–धिरेन्द्र शर्मा
१६. धनकुटा–हेमराज भण्डारी
१७. सोलुखुम्बु–शिबबहादुर बस्नेत
१८. रौटहट–युवराज भट्टराई
१९. सिन्धुपाल्चोक–कृष्ण सापकोटा
२०. दोलखा–देवी खड्का
२१. सिन्धुली–विषमलाल अधिकारी
२२. तनहुँ–हरिबहादुर चुमान
२३. कपिलवस्तु–गिरिधारीलाल न्यौपाने
२४. गुल्मी–दिनेश पन्थी
२५. अछाम–तारामान स्वाँर
२६. कैलाली–रुपा चौधरी
२७. डडेलधुरा–खगराज भट्ट
२८. बैतडी–नरेन्द्रबहादुर कुँवर
२९. रुकुम पश्चिम–राजकुमार शर्मा
३०. सल्यान–टेकबहादुर बस्नेत
३१. हुम्ला–विजय भण्डारी
३२. जुम्ला–गजेन्द्रबहादुर महत
३३. कालिकोट–महेन्द्रबहादुर शाही
३४. सुर्खेत–नरबहादुर विष्ट
३५. रोल्पा–दीपेन्द्र पुन
३६.–प्युठान–कृष्णध्वज खड्का
महानगरमा तत्कालिन माओवादीका इन्चार्ज
विराटनगर–शिवकुमार मण्डल
भरतपुर–रेणु दाहाल






समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















