तेमाल अनलाइन संवाददाता,
दक्षिण कोरिया । एनआरएनए दक्षिण कोरियाले अहिलेसम्मको पन्जिकृत सदस्यको नामवाली प्रकाशित गरेका छन् ।
एनआरएनए दक्षिण कोरियाको अधिवेशन अगामी सेप्टेम्बर २१ र २२ तारिखमा हुन गइरहेको छ । अधिवेशनलाइ केन्द्रित गरि एक महिनाको समयावधि राखेर एनआरएनए दक्षिण कोरियाको अनलाइन सदस्यता अगामी अगष्ट १८ तारिखसम्मलाइ खुल्ला गरिएको छ । अहिले संघले अनलाइन र विभिन्न स्थानहरूबाट सदस्यता बन्न इच्छुकलाइ अह्वान गर्दै सेवा प्रदान गरिरहेको छ ।
आफ्नो नाम को spelling mistake भएको खण्डमा NRNA NCC सचिव केशव थापा – 01029709841 मा सम्पर्क गरि सच्याउन सकिने जनाएको छ ।
अहिले सम्म APPROVE भएको पंजीकृत सदस्यहरुको नामवली तलको लिंकमा क्लिक गरेर हेर्न सकिन्छः
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























