तेमाल अनलाइन संवाददाता,

दक्षिण कोरिया । काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका वडा नं. १३ कालिञ्जोर निवासी ४४ बर्षीय सितामाया तामाङ बिगत १ बर्षदेखि दुबै मृगैला फेल, कलेजो प्रत्यरोपण गर्नुपर्ने, स्त्री रोग (पठ्ठेघर) र ब्लड प्रेसर जस्ता जटिल समस्याले पिडित छिन् । हाल काठमण्डौंस्थित निदान अस्पतालमा उपाचाररत रहेको राज ब्लोन तामाङले जानकारी दिएका छन् ।

बिरामीको रोग जटिल प्रकृतिको भएकोले उपाचार खर्च जुटाउन गह्रो र घरको आर्थिक अवस्था पनि अत्यन्तै नाजुक रहेकोले कोरियामा अभियान सञ्चालन गरिएको  छ ।

सेवा नै धर्म भएकोले उपाचारको लागि सक्दो आर्थिक सहयोग गर्नका लागि दक्षिण कोरिया सहयोग संकलन अभियानमार्फत अपिल गरेका छन् । कोरियामा आर्थिक सहयोगका लागि Saroj Lama को IBK बैङ्क खाता नं. 6410-31034-01018  जम्मा गरिदिनु होला । रकम जम्मा गरिसकेपछि स्लीपलाइ अनिबार्य मेसेजमा पठाउनुहोला ।

अभियानकर्ताको सक्पर्कः

राज ब्लोन् – 010-5927-6864

सुर्य लामा – 010-7232-7004

सरोज् लामा – 010-4015-7588

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।