काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीको केन्द्रीय विभागलगायत सबै प्रदेशका सह इन्चार्ज र केन्द्रीय कार्यालयका सचिव टुंगो लगाएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले उक्त जिम्मेवारी टुंगो लगाएको हो ।
नेकपा भित्र स्कुल विभागको विषयलाई लिएर चुलिएको विवाद अन्ततः टुंगीएको छ । जस अनुसार स्कुल विभाग प्रमुख ईश्वर पोखरेललाई दिएको छ, भने प्रचार विभाग प्रमुख नारायण काजी श्रेष्ठलाई दिएको छ ।
यस्तो छ कार्यविभाजनः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।