लूटपाट गर्ने ५ जना पेस्तोल र गोली सहित पक्राउ
काभ्रे । जिल्ला प्रहरी कार्यालय, काभ्रेले विभिन्न समयमा कैद वा जरीवाना ठहर भई हालसम्म कैद जरिवाना बेरुजु भएकोहरुलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी तथा प्रहरी नायब उपरिक्षक दिपक गिरीका अनुसार विभिन्न समयमा फरार रहेका १३ जनालाई विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाई फैसला कार्यन्वयनका लागि जिल्ला अदालत काभ्रेमा पेश गरेको प्रहरी नायब उपरिक्षक गिरीले बताए ।
को–को होला त पक्राउ परेकाहरु ?

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।