धुलिखेल । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय समितिको भेला सम्पन्न भएको छ । भेला सोमबार सम्पन्न भएको हो ।
भेलाले शर्मिला थिङ लामाको संयोजकत्वमा एक समिति गठन गरेको छ । समितिमा सह–संयोजक राम कृष्ण भुजेल, सचिब हिराकाजी श्रेष्ठ, कोषाध्यक्ष. अनिल तामाङ, सह–सचिब कृष्ण कुमार थापामगर, सदस्यहरुान सन्जिता लामा, नारायण भुजेल, सजय तामाङ रहेका छन् ।
कार्यक्रम अन्तर्राष्ट्रिय तामाङ परिषद्का उपाध्यक्ष अस्मिता वाइबाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।