दुध बहादुर लामा,
दक्षिण कोरिया । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA-NCC), दक्षिण कोरियाले पंजीकृत सदस्य अन्तिम नामावली प्रकाशित गरिएको छ ।
एनआरएनए दक्षिण कोरियाको २०१९, सेप्टेम्बर २१ र २२ मा हुन गहिरहेको सातौं महाधिवेशनमा सहभागिताको लागि २०१९, अगष्ट २२ तारिख साँझा ६ बजे पंजीकृत सदस्यता आवेदन फारम भरेका थिए ।
उक्त फारम २०१९, अगष्ट २९ तारिखसम्म सम्पूर्ण प्रक्रिया पूरा गरि योग्यता पुगेको २८६९ ( 2869 ) पंजीकृत सदस्यहरुको अन्तिम नामावली प्रकाशन गरिएको छ ।
https://mero.nrna.org/Members_list?mail&field_membership_id_value_1&field_country_list_target_id=119&page=1&fbclid=IwAR114syt8IAt5P6uzaRwRUzpWv4Vcg8tsZAoz0bPg_RY_Urd9fg89csUwCM वेभसाइटमार्फत प्रकाशित गरिएको सम्पूर्णमा जानकारीको सूचना जारी गरिएकको छ ।
उक्त लिंकमा गई आफ्नो नाम र मेम्बरशिप आईडी हेर्न सकिने छ ।
एनआरएनए दक्षिण कोरियाद्वारी जारी सूचनाः
एनआरएनए दक्षिण कोरियाद्वारी जारी सूचना
एनआरएनए दक्षिण कोरियाद्वारी जारी सूचना
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।