धमाधम नयाँ विश्वविद्यालय खुल्ने चरणमा रहे पनि सरकारले तिनले समेट्ने जनसंख्या, आवश्यकता र औचित्यबार कुनै अध्ययन गरेको छैन । नक्सांकनबिनै राजनीतिक पहुँचका आधारमा जथाभावी विश्वविद्यालय खोलिँदा प्रदेशगत असन्तुलन निम्तिएको छ ।
कुन विश्वविद्यायलमा कति विद्यार्थी ?
त्रिभुवन विश्वविद्यायलमाः ८९,५६६
काठमाडौँ विश्वविद्यायलः १७,०८०
पूर्वाञ्चल विश्वविद्यायलः २७, २६५
नेपाल संस्कृत विश्वविद्यालय ः १, ३०१
पोखरा विश्वविद्यायलः २६,८९५
लुम्बिनी बौद्ध विश्वविद्यायलः २३६
कृषि र वन विज्ञान विश्वविद्यायल स् १, ७२३
सुदूरपश्चिमाञ्चल विश्वविद्यायलः २,०९९
मध्यपश्चिमाञ्चल विश्वविद्यायलः २,७७८
बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिस्ठानः १,४४८
नेसनल एकेडेमी अफ हेल्थ साइन्सः ५४४
पाटन एकेडेमी अफ हेल्थ साइन्सः ४९
यो समाचार कान्तिपुर दैनिकमा गणेश राईले लेखेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















