काभ्रे । नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद्, काभ्रेको तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशन महासंघको कार्यालय बनेपामा सम्पन्न भएको हो ।
अधिवेशनले लेखराम रारु मगरको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षहरुमा शुरेस भुजेल, लक्ष्मी दनुवार, सविचमा विश्वनाथ ताम्रकार, कोषाध्यक्षमा कुलबहादुर गुरुङ, सह–सचिवहरुमा श्रीकृष्ण पहरी र प्रविण माझी, सदस्यहरुमा ढकलबहादुर राना, हरिचन्द्र लामा, मुना गुरुङनी, इन्द्रबहादुर तामाङ, खड्गबहादुर पहरी र क्षेत्रबहादुर वाईबा रहेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।