काठमाडौं । मौसम प्रतिकूलताका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सबै उडान(अवतरण ठप्प भएको छ।
आन्तरिक र बाह्य उडानका सबै जहाजको उडानअवतरण बन्द भएको त्रिभुवन विमानस्थलका महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए।
बिहानैदेखिको पानी र बादलका कारओ चाइन साउदर्न चीनतिरै मोडिएको छ भने इन्डिगो एयरलाइन्स पनि डाइभर्ट भएको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















