काभ्रे । आज संविधान दिवस । देशैभरि हर्षोल्लासका साथ मनाइरहेको छ । सरकारले देशैभरि उत्सवको रुपमा संविधान दिवसलाई मनाउने घोषणा गरेसँग देशैभरि उत्सव छाएको छ ।
प्रभातफेरीमा यस्तो देखियोः
यसैबीच संविधान दिवस जिल्लास्तरीय समारोह समिति काभ्रेले धुलिखेलमा प्रभातफेरि कार्यक्रम गरेको छ ।
जिल्ला समन्वय समिति, काभ्रेका प्रमुख उद्धव केसीको नेतृत्वमा धुलिखेलका बजारहरु परिक्रमा गरेको थियो । प्रभातफेरिमा धुलिखेल नगरप्रमुम अशोक व्याञ्जु, जिल्लाका सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीहरु र जनताको सहभागीता रहेको थियो ।
धुलिखेलमा प्रभातफेरिका झलकहरुः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















