काभ्रे । जिल्लाको भुम्लु गाउँँपालिकका वडा नं. ७ फलाँटेमा बस दुर्घट्ना भएको छ । पोखरीचौंरीबाट काठमाडौं तर्र्फ आउँदै गरेको बा २ ख ६३८६ अरनिको कोशीपाारी यातायातको बस दुर्घट्नामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख एसपी जयराम सापकोटाका अनुसार दुर्घट्नामा परेकाहरुलाई उद्धार गर्ने क्रम जारी रहेको छ ।
एसपी सापकोटाका अनुसार २५ जना सवार रहेकाहरु मध्य १० जा गम्भिर घाइते रहेका छन् । प्रारम्भिक जानकारी अनुसार बसमा २५ जना सवार रहेका थिए । एसपी सापकोटाले भने, गम्भिर घाइते भएका १० जना उपचारको लागि धुलिखल अस्पताल ल्यााउने क्रम जारी छ ।

तेमाल अनलाईनका सम्वाददाता सुसान सापकोटाका अनुसार बस दुर्घट्ना विहान १२ बजे भएको थियो । चाँैंरीदेउराली वडा नंं ५ निवासी वर्ष ६० का जगतबहादुर चौंलागाईं गम्भिर घाइते भएका छन् । दुुर्घट्नामा जागृति माविमा कृषि विषय अध्ययनरत २ जना विद्यार्थी पनि परेको सापकोटाले जानकारी दिए ।
दुर्घट्नामा परेकाहरुको पूर्ण विवरण भने आउन बाँकी छ ।

Comments

comments