काठमाडौँ । नेपाल टेलिभजनका पूर्व नायव महाप्रबन्धक एवम् समाचार निर्देशक राजेन्द्रदेव आचार्यको निधन भएको छ ।
आचार्यको ६१ वर्षको उमेरमा काठमाडौँको नर्भिक अस्तापतालमा उपचारको क्रममा निधन भएको हो ।
नेपाल टेलिभिजनबाट अवकाश पाएपछि उनी न्युज २४ टेलिभिजनमा आबद्ध थिए । आचार्यको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।