काठमाडौं । शिक्षा तथा मावन स्रोत विकास केन्द्रले निम्नमाध्यामिक तहमा सिफारिस भएका उम्मेदवारहरुलाई स्थायी नियुक्ति तथा पदस्थापन गर्नका लागि देशभरका सबै शिक्षा विकास तथा समन्वय इकाईलाई पत्राचार गरेको छ ।
केन्द्रले एक सूचना निकाल्दै निम्नमाध्यामि तहका सबै विषयमा सिफारिस भएका उम्मेदवारहरुलाई नियुक्ति तथा पदस्थापनका लागि पत्राचार गरेको हो ।
हेर्नुहोस् सूचना:
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















