यस्ताे रहेछ बिप्लब समूहको स्थायी समिति र पोलिट्ब्यूरो भंग गर्नुकाे कारणा
दाङ । नेपाल प्रहरीले दाङबाट नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका २१ जना नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको छ।
नेपालभारत सीमा नाकाअन्तर्गत दाङको राजपुर गाउँपालिका(४, मुग्रेटाखोलास्थित एक जंगलबाट उनीह्यरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। विप्लव नेकपाको बैठक भइरहेको सूचनाका आधारमा पुगेको प्रहरीको टोलीले बिहीबार बिहान १ बजे उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
पक्राउ पर्नेमा विप्लव नेकपाका केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज सुवास बाठा, मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजंग चन्द, युवा संगठनका केन्द्रीय अध्यक्ष पाटनलगायतका नेता तथा कार्यकर्ता रहेका छन्।
जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी बिनोद विक्रम शाहीले बैठक भइरहेको स्थानबाटै विप्लव नेकपाका नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेकाहरुबारे जानकारी संकलन भइरहेको र केही समयपछि उनिहरुबारे जानकारी दिइने पनि डिएसपी शाहीले बताए।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।