नेत्रविक्रम चन्द ‘विप्लव’
दाङको राजपुर गाउँपालिका वडा नंं ४ को मुग्रेटाखोला नजिकै विप्लव समूहको बैठक भइरहेको सुचना पाएपछि प्रहरीले मध्यरातमा प्रहरीले विप्लव नेतृत्वको (नेकपा) राप्ती व्युरोको बैठकस्थल कब्जा गरेको छ। बैठकस्थल कब्जा गरेर प्रहरीले विप्लवका दाजुसहित २१ जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेको पूरा विवरण
१ चन्द्रबहादुर चन्द (वीरजङ्ग) –केन्द्रीय सदस्य तथा लुम्बिनी ब्यरो ईन्चार्ज एवम् मध्य पश्चिम कमाण्ड ईन्चार्ज
२ केशवबहादुर बाँठा मगर (सुवास) –राप्ती ब्युरो ईन्चार्ज
३ रामबहादुर थापा (सुन्दर) – राप्ती ब्युरो एवम् न्याय विभाग समिति जिल्ला संयोजक
४ सविन पोख्रेल –राप्ती ब्युरो कार्यालय सचिव
५ यमलाल कटुवाल (विक्रम) जिल्ला ईन्चार्ज
६ प्रदीप वली – जिल्ला सेक्रेटरी
७ बविन केसी (पाटन, जंगली) – युव संगठन नेपाल केन्दीय अध्यक्ष
८ सुनिल पौडेल– वुद्धिजिवी
९ एकराज चौधरी (एरिया नम्बर ४ ईन्चार्ज एवम् जिल्ला जनपरिषद् सदस्य
१० धनबहादुर बोहोरा (महान) (एरिया नम्बर १ ईन्चार्ज एवम् राजपुर गा पा सेक्रेटरी
११ तिलक पुन –पूर्व जनमुक्ति सेना
१२ सुरज विक (दलित राष्ट्रिय मुक्ति मोर्चा जिल्ला अध्यक्ष
१३ हितप्रसाद रोका (पार्टी सदस्य
१४ पोष्टमान घर्ती (रोल्पा जिल्ला सदस्य
१५ दलबहादुर खत्री
१६ अमित घर्ती मगर
१७ बालकृष्ण शर्मा
१८ जीत क्षेत्री
१९ रमेश आचार्य
२० बिष्णु थापा
२१ कुलबहादुर ओली
ँबअभदययप ऋयmmभलतक
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।