काठमाडौं । सरकारले जनआन्दोलनमा घाइते भएकी काभ्रे पाँचखाल नगरपालिका–४ की सानुमाया लामालाई तीन लाख रुपैयाँ दिने निर्णय गरेको छ । सरकारको प्रवक्ता तथा सञ्चार तथा सूचनामन्त्री गोकुल बाँस्कोटाले आज बसेको मन्त्री परिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै उक्त कुरा बताएका हुन् ।
त्यसैगरि माओवादी युद्धमा मारिएका अधिराजकुमार शर्माको परिवारलाई १० लाख दिने निर्णय समेत सरकारले गरेको छ ।
मन्त्रीपरिषद् बैठकको निर्णय यस्तो छः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।