बनेपा । जिल्ला भरिको कृषि सहकारीहरुको छाता संस्था जिलला कृषि सहकारी संघ, काभ्रेको चौथो साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाले सुमन नेपाललाई अध्यक्षमा निर्वाचित गरेको छ ।
साधारणसभामा निर्वाचित भएको अन्य पदाधिकारीहरुमा उपाध्यक्ष सन्तनु केसी, सचिब, रामराज तामाङ, कोषाध्यक्ष जमुना लामा र सदस्य सीता दंगाल रहेका छन् । त्यसैगरि लेखासुपरीबेक्षण समिति संयोजकमा कृष्ण हरि कोईराला, सदस्यमा कल्याण कुमार रायमाझी र सदस्य बिमला थापा चयन भएका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















