काठमाडौं । नागरिक लगानी कोष र राष्ट्रिय बि मा कम्पनीमा जागिर खुलाएको छ । नागरिक लगानी कोषमा अधिकृत स्तरको छैठौं तहमा पाँच जनाको माग गरिएको छ । त्यस्तै सहायक कम्प्यूटर अधिकृत छै्रठौंमा एक जना महिलाको माग छ।
त्यस्तै वरिष्ठ सहायक पाँचौमा २ जना, वरिष्ठ कम्प्यूटर अधिकृत पाँचौ तहमा एक जना र सहायक र सहायक कम्प्यूटर अपरेटर क्रमश २ र १ जनाको माग गरिएको छ।
त्यस्तै राष्ट्रिय बिमा कम्पनीमा नायव व्यवस्थापकदेखि सहायक सम्म माग गरिएको छ।
हेर्नुहोस् विज्ञापनः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।