काठमाडौ । नेपाल टेलिभिजनले विभिन्न पदका लागि दरखास्त आव्हान गरेको छ।
टेलिभिजनमा वरिष्ठ समाचार सम्पादक, वरिष्ठ निर्माता सहित क्यामराम्यान लगायत १ सय २ जनाको माग गरेको छ।
हेर्नुहोस् विज्ञापन

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।