धुलिखेल । काभ्रेमा कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रणको लागि ९ वटा योजना बनाएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा आज धुलिखेलमा बसेको कोभिड–१९ को विपद सम्बन्धी बैठकले ९ वटा योजना बनाएको हो ।
बैठकले काभ्रे जिल्लाका सरकारी कार्यालयहरुमा कर्मचारी र सेवाग्रहीले हात धोएर सेनिटाइजर लगाएर मात्रै भित्र प्रवेश गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाका अनुसार बैठकले ग्यास, खाद्य सामग्री, औषधिको कृतिम अभाव र कालोबजारी हुन नदिन नियमित बजार अनुगमन गर्ने जनाएको छ ।
यस्तो छ बैठकको निर्णयहरुः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।