महाभारत । काभ्रे जिल्लाको महाभारत गाउँपालिकाले कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रणको लागि ५ निर्णय गरेको छ । आइतबार बसेको गाउँ कार्यपालिकाको बैठकले पालिकाभित्र प्रवेश गर्ने ४ वटा नाकामा हेल्थ डेस्क राख्ने निर्णय सहित ५ निर्णय गरेको हो ।
गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार कार्यपालिका बैठकले बुढाखानी डाँडा, बुढाखानीकै कलवन, बनखुका राङचा र गोकुलेको रञ्जेडाँडामा हेल्थ डेक्स स्थापना गरी स्वास्थ्य परिक्षण सुरु गर्ने निर्णय गरेको छ ।
यस्तो छ कार्यपालिकाको निर्णयहरुः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।