काभ्रे । यो समय विशेष गरि हावाहुरी चल्ने समय हो । यसले विद्युतमा अबरुद्ध ल्याउन सक्छ । धेरैलाई थाहा नहुन पनि सक्छ कि विद्युत अबरोद्ध भए के गर्ने ? कहाँ सम्पर्क गर्ने ?
आफ्नो टोलमा विद्युत अबरुद्ध भए ने लाईटमा तुरुन्त सम्पर्क गर्न नेपाल विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्रले ग्राहकवर्गमा विशेष अनुरोध गरेको छ । आज एक सूचना सामाजिक सञ्जालमा एक सूचना जारी गर्दै प्राधिकरणले ग्राहकवर्गमा अनुरोध गरेको हो ।
हावा हुरीको मौसम भएकोले ठाउँ ठाउँमा बिद्युत अवरुद्ध हुन सकक्ने भएकोले जिल्ला भरिको नो लाईटको सम्पर्क नम्बर समेत दिइएको छ ।
विद्युत अबरुद्ध भए तपसिल नंबरहरूमा सम्पर्क गर्नुहोस्ः
बनेपा नो लाइट ०११–६६११९९
धुलिखेल नो लाइट ०११–४९०६६३
पनौती नो लाइट ०११–४४०४३५
भकुण्डे नो लाइट ०११–४०४१११
लैंड लाइन नभएको नो लाइटहरूमा तपसिल इंचार्जहरूलाई सम्पर्क गर्न सकनुहनेछः
पस्थली नो लाइट इंचार्ज माधव के.सी. ९८५९४४४७६७
ढुंखर्क नो लाइट इंचार्ज सुनील चौधरी ९८६३३३३०३१
दाप्चा नो लाइट इंचार्ज मोहन कृष्ण श्रेस्ठ ९८४१९३९३२२
नगरकोट नो लाइट इंचार्ज जिबनाथ ढकाल ९८५१०१३८३३
लैंड लाइनमा सम्पर्क हुन नसकेमा तपसिल इंचार्जहरूलाई सम्पर्क गर्न सक्नुहनेछः
बनेपा नो लाईट इंचार्ज सुनिल कुमार यादव ९८४०५७७८११
धुलिखेल नो लाईट इंचार्ज नील प्रसाद तिमिल्सिना ९८४५०२३१२२
पनौती नो लाईट इंचार्ज सजन कुमार श्रेस्ठ ९८४१३२४१२९
भकुण्डे नो लाईट इंचार्ज राजाराम प्रजापति ९८४१३९३७२६
अन्य जानकारीका लागी
कार्यालय प्रमुख ९८५१२७३७१८
सूचना अधिकारी ९८४३६०५३१८
लक डाउनको बेला असहज भई सेवा प्रवाह ढिलो हुन गएमा क्षयमाप्रार्थी छौं ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















