३१ बैशाख २०७७
धुलिखेल । कोभिड–१९ संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय, काभ्रेले सबै प्रकारको पास रद्द गरिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले एक सूचना जारी गर्दै सम्पूर्ण हस्तलिखित तथा ई–पास रद्द गरेको जानकारी दिएका हुन् ।
उक्त पास भोलि विहिबार अर्थात जेष्ठ १ गतेबाट लागु हुने प्रमुख जिल्ला अधिकारी मितिल्सिनाले जारी गरेको सूचनामा उल्लेख छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















