तेमाल जात्रालाई सम्मान गर्दै टिकट प्रकाशन गर्न लागेका छौं’ –मन्त्री बाँस्कोटा
१४ जेष्ठ २०७७
काभ्रे । पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले भीषाण वर्षासँगै बाढीमा फस्न पुगेका काभ्रेका ३ जनाको जीवन रक्षा गर्न स्थानीय प्रशासनलाई आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत बाँस्कोटाले उक्त आग्रह गरेका हुन् ।
फेसबुकमा पूर्व मन्त्री बाँस्कोटाले यो ८० वर्ष यताकै सबैभन्दा ठूलो रहेको उल्लेख गरेका छन् ।
बाँस्कोटाले लेखेका छन्, ‘पनौती र बनेपामा ८० वर्ष यताकै भीषण वर्षा र बाढी । सयौ रोपनीमा लगाईएको खेती र जमीन ध्वस्त । तीनपुल बगायो । करोडौंको भौतिक क्षति । तीनजना नागरिक रोशीको बाढीमा फसेका छन । उद्दार कार्य जारी । राति भएकाले हेलिकोप्टर जान सकेन । बाढीमा फसेकाको जीवन रक्षामा स्थानीय प्रशासनसँगै काम गरौं।’
बाँस्कोटाले रोशी खोलामा आएको बाढीमा परी ३ जना फसेको उनले बताएका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।