८ असार २०७७
काभ्रे । जिल्लाको प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. २ (क) मा करोडौं रुपैयाँ बजेट परेको छ । आर्थिक वर्ष २०७७÷७८ मा प्रदेश सरकारद्वारा विनियोजित बजेट सार्वजनिक भएको छ । यस निर्वाचन क्षेत्रमा ७६ वटा योजना रहेका छन् ।
यस्तो छ बजेटः
सडक /पुल
१. डुडामुख-देविटार- घुमाउनेचौर पाँचखाल -फेदी सडक
२ करोड (धुलिखेल, पाँचखाल, मण्डन)
२. भुम्लुटार सल्ले सडक – ४ करोड (भुम्लु)
३. फेदी जैसीथोक चण्डेनी आँपघारी सडक – ४५ लाख (मण्डन देउपुर)
४. पाँचखाल तामाघाट वोरे दोभान सडक – ३० लाख (पाँचखाल)
५. दोलालघाट सिलामेभीर सापिङ सिम्थली बेखसिम्ले सडक – ७५ लाख (भुम्लु)
६. सरस्वतीवजार पिपलबोट सडक–९९ लाख ९९ हजार(धुलिखेल)
७. पूण्यमाता पुल निर्माण –९८ लाख ८१ हजार(धुलिखेल)
८. धुलिखेल कुताल रवि सडक–४० लाख (धुलिखेल)
९. श्रीखण्डपुर पुल देखि के.यू.सडक–४० लाख(धुलिखेल)
१०. ब्याकुला मार्ग सडक–२० लाख (धुलिखेल)
११. सरस्वतीवजार हुँदै वि.पि. हाईवे जोड्ने सडक–२० लाख (धुलिखेल)
१२. सिस्ने खोला, सेतीदेवी मा.वि. देविटार सडक–२० लाख (धुलिखेल)
१३. पाँचखाल वडा नं. २ देखि हाँगे ढाँटी सडक – २० लाख (पाँचखाल)
१४. खावा झिकुखोला हुँदै रवि जोड्ने सडक – २० लाख (पाँचखाल)
१५. डाँफे खोला हुँदै तामाघाट कृषि सडक – २० लाख (पाँचखाल)
१६. जयकृष्ण पार्टी प्यालेस देखि कृष्ण मन्दिर सडक – २० लाख (पाँचखाल)
१७. तीनपिप्ले एकताबस्ती कल्छे सडक – १५ लाख (पाँचखाल)
१८. कुन्ता पौवाटार सडक – ५० लाख (मण्डन देउपुर)
१९. हिगुवापाटी फेदी बैकल्पिक सडक – ९९लाख ८७ हजार (मण्डन देउपुर)
२०. ५४ किलो नम्बरीडाँडा पलाञ्चोक सडक – ५० लाख (भुम्लु)
२१. भुम्लु रक्षमा चौवास सडक – ५० लाख (भुम्लु)
२२. चेहेरे रिठ्ठे सापिङ भुम्लुटार सडक – ५० लाख (भुम्लु)
२३. सल्ले माने डाँडा देखि मुलावारी सडक – २५ लाख (भुम्लु)
२४. भेटिखोट डाँडा खमारे सिम्थली सडक – २५ लाख (भुम्लु)
२५. सल्ले दुधगाउँ सडक – २५ लाख (भुम्लु)
२६. घारीखेत कृषि सडक – २५ लाख (भुम्लु)
२७. मानेगाउँ भोटेखोला जरेटार सडक स्तरोन्नती
९९ लाख ६४ हजार(पाँचखाल)
२८. खावा गणेश मा.वि. वडा नं. ५ सडक
९९ लाख ७० हजार(पाँचखाल)
२९. वि.पि. हाईवे वेला रानीपानी सडक
९९ लाख ९४ हजार(पाँचखाल)
३०. चापाबोट लुईटेल गाउँ नयाँगाउँ वेला सडक
३० लाख (पाँचखाल)
३१. टोड्के खोला सडक पुल (मण्डन९ र १० जोड्ने १ करोड ५० लाख (मण्डन देउपुर)
खानेपानी
३२. कुन्ता पौवा लिफ्ट खानेपानी – १ करोड २५ लाख (मण्डन देउपुर)
३३. भमरकोट खानेपानी – १ करोड २५ लाख (पाँचखाल)
३४. कोलाती भुम्लु खानेपानी – १ करोड २५ लाख (भुम्लु)
३५. भीमसेनथान खानेपानी – १ करोड २५ लाख (भुम्लु)
३६. दोलालघाट नौलेगाउँ डिपवोरिङ्ग खानेपानी
५० लाख (भुम्लु)
३७. ढुङ्गानावेशी छेडा खानेपानी – ९ लाख (पाँचखाल)
३८. लामिडाँडा खानेपानी – १५ लाख (पाँचखाल)
सिंचाई
३९. सुँगुरे जमटे सिंचाई योजना रबिओपी – ९० लाख (धुलिखेल)
४०. राजकुलो सिंचाई (पाँचखाल ३, ४, ७) – ८३ लाख ७० हजार (पाँचखाल)
४१. सिस्नेखोला सिंचाई (धुलिखेल २ ) – ६५ लाख ८० हजार (धुलिखेल)
४२. धनेको बाँध सहेले पोखरी सिंचाई – १० लाख (पाँचखाल)
४३. थुम्की डुङ्ग डुङ्ग खोला सिंचाई – ६० लाख (भुम्लु)
४४. जुकेकुलो सिंचाई (पाँचखाल ६) – ६० लाख (पाँचखाल)
४५. आशीखोला आँपखोला सिंचाई – ३० लाख (मण्डनदेउपुर)
४६. सिखरकटेरी सिंचाई योजना (धुलिखेल २ ) – ५० लाख (धुलिखेल)
४७. हर्शे वजार सिंचाई कूलो मर्मत कार्य – ३० लाख (पाँचखाल)
४८. चाखोला जोरपिप्ले लिफ्ट सिंचाई (पाँचखाल ७) – ३० लाख (पाँचखाल)
४९. कुन्ताबेशी डिप ट्यूवेल सिंचाई –७० लाख (मण्डन देउपुर)
५०. भाटपोल झगरे डाँडा गैराथोक डिपवोरिङ्ग सिंचाई (मण्डन देउपुर ११) – ४० लाख (मण्डन देउपुर)
५१. मण्डन डिप ट्यूवेल सिंचाई आयोजना –७५ लाख (मण्डन देउपुर)
५२. पाँचखाल डिप ट्यूवेल सिंचाई आयोजना – ४० लाख (पाँचखाल)
५३. चाखोला मुहाने ढाईटार सिंचाई –१ करोड २५ लाख (मण्डन देउपुर)
५४. तीनसय बाँध सिंचाई योजना – २५ लाख (पाँचखाल)
५५. जोगिटार चण्डेनी मण्डन सिंचाई –४० लाख (मण्डन देउपुर)
५६. पाँचखाल ट्यूवेल सिंचाई – २० लाख (पाँचखाल)
५७. ईन्द्रवती लिफ्ट सिंचाई –१० लाख ७० हजार (मण्डन देउपुर)
५८. टटले मकले ढोडबेशी सिंचाई
१ करोड ६५ लाख (पाँचखाल)
खेलकुद
५९. पाँचखाल नगरस्तरीय खेल मैदान -३० लाख (पाँचखाल)
६०. काभ्रे रङ्गशाला निर्माण – २५ लाख (धुलिखेल)
शिक्षा
६१. सर्वमंगला सामुदायीक क्याम्पस भवन निर्माण – ४० लाख (पाँचखाल)
६२. डेडिथुम्का मावि प्रयोगशाला निर्माण – १२ लाख (मण्डन देउपुर)
६३. दुग्धेश्वर मावि ICTLab निर्माण – १५लाख (पाँचखाल ४)
६४. भक्रमदेवी मावि घेरावारानिर्माण -१५ लाख (पाँचखाल २)
पर्यटन
६५.दोलालघाट जल विहार सहितको पिकनिक पार्क
१ करोड (भुम्लु)
६६.धुलिखेल पर्यटकिय क्षेत्र विकास पूर्वाधार विकास योजना
८ लाख (धुलिखेल)
६७.अनेकोट मानेगाउँ पर्यटन क्षेत्र विकास पूर्वाधार विकास २० लाख (पाँचखाल १)
स्वास्थ्य
६८.मण्डन देउपुर नगरस्तरीय अस्पताल निर्माण
७ करोड (मण्डन देउपुर)
६९. धुलिखेल अस्पताल पूँजीगत सुधारका लागि
५० लाख (धुलिखेल)
७०. शहरी स्वास्थ्य केन्द्र निर्माण बेला
५० लाख (पाँचखाल १०)
भुसंरक्षण/नदी नियन्त्रण
७१. स्याङ्गतान टोल पहिरो नियन्त्रण
१५ लाख (धुलिखेल १)
७२. बेलबोट खोल्सा चाखोला नदी नियन्त्रण
१५ लाख (मण्डन देउपुर ७)
७३. झिकुखोला कलवर्ट निर्माण तिमालबेशी
२५ लाख (पाँचखाल)
७४. चाखोला नदी नियन्त्रण कार्य
२० लाख (मण्डन ११)
७५.धुलिखेल- रबि – नगरकोट सडक १ करोड २५ लाख।
७६. कृषि, बन, उद्योग तथा भुसक्षण सम्न्धी कार्यक्रम जिल्ला कार्यालय मार्फत आउने छ। जस्तैः कृषि औजार अनुदान, बिउबिजनम सहुलियत, निश्चित बालिमा समर्थन मूल्यको कार्यक्रम, फलफूलको बिरुवा ,बन सम्रक्षण कार्यक्रम, घरेलु उद्योग, तालिम र पसुपालन प्रबर्द्धन कार्यक्रम ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।