गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण साउन २२, २०७७ Share Facebook Twitter Google+ Pinterest WhatsApp Email Print Tumblr LINE Viber २२ श्रावण २०७७ काठमाडौं । गण्डकी प्रदेशमा बिहीबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, गोरखा, नवलपरासी र पर्वतमा गरी थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।