१३ भदौ २०७७
धुलिखेल । काभ्रे जिल्लाको एक अस्पतालको ३६ जना व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।
पुष्टि भएकाहरु स्पाइनल इन्जुरी अस्पताल, बनेपामा रहेका व्यक्तिहरु हुन् ।
स्वस्थ्य कार्यालय, काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार यो सँगै अब काभ्रेमा कोरोना संक्रमित संख्या २ सय ५८ पुगेको छ ।

Comments

comments