१४ भदौ २०७७
कैलाली । जिल्लाको जानकी गाउँपालिका वडा नं. ९ का बलात्कार गरी फरार भएका ४ जना पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार उनीह?ल विहिबार काकाको घरबाट आफ्नो घर जाँदै गरेकी एक १७ वर्षीय किशारीलाई बलात्कार गरेका थिए ।
पक्राउपर्नेह?मा जानकी गाउँपालिका वडा नं. ९, पुर्व खैरीफाँटा बस्ने बर्ष १८ को लोकेन्द्र रावत, बर्ष १८ को कुमार कडारा, बर्ष १८ शंकर विश्वकर्मा र २० को दिपक कडारा रहेका छन् ।
उनीह?ले पिडितलाई जबरजस्ती खेतवारीमा लगी डरत्रास देखाई जबरजस्ती करणी गरी फरार भएको प्रहरीले जनाएको छ । उनीह?लाई आज पक्राउ गरी निजह? बि?द्द जबरजस्ती करणी शिर्षकमा मुद्दा दर्ता भई थप अनुसन्धान भई रहेको प्रहरीले जनाइएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।