५ पुष २०७७
काठमाडौं । पार्टीमा छलफलै नगरी संसद विघटन गर्ने निर्णय गरेपछि प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीले अनुशासनको कार्वाही गरेको छ । आज बसेको पार्टीको स्थायी कमिटिको बैठकले उक्त निर्णय गरेको हो ।
कार्वाही गर्ने प्रस्ताव पर्सी पौष ७ गते बस्ने केन्द्रिय समितिको बैठकमा पेश गर्ने बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















