२१ पौष २०७७
धुलिखेल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा), काभ्रे जिल्लाका अध्यक्ष ?कु चौंलगाईं (रचना)ले नेकपा काभ्रेको संस्थापक नै आफूह? रहेको दावी गरेकी छन् । तेमाल अनलाईनसँगको बहसमा अध्यक्ष रचनाले उक्त दावी गरेकी हुन् ।
अध्यक्ष र सचिव लगायत बहुमत जिल्ला सदस्य आफूह?सँग दावी गर्दै उनले अध्यक्ष र सचिवलाई पदमुक्त गरेको घोषणा गर्नु घोर अराजक र अवैधानिक रहेको बताइन् ।
‘नेकपा काभ्रे हामीसँगै छ । हामी काभ्रेमा कमजोर छैनौं । विचारका हिसाबले, संगठनका हिसाबले हामी कमजोर छैनौं ।’ रचनाले भनिन्, ‘मलाई र क. टोकबहादुरलाई अध्यक्ष र सचिवबाट हटाउनु घोर अराजक र अवैधानिक कार्य हो । सानो चोइटेर गएको एउटा झुण्डाको काम हो, कसरी विधिसम्मत हुन्छ ?’
नेकपा काभ्रेका अध्यक्ष र सचिव अ? साथीह? पनि आफूह?सँग रहेको र ३ जना प्रदेश सांसद, एकजना संघीय सांसद पनि समेत आफूह?सँग भएकोले संस्थापक नै आफूह? रहेको पुष्टि भएको बताइन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।