२९ माघ २०७७
काठमाडौँ । नेपालको राजनीतकि इतहिासमा पहलिो पटक चार कम्युनिष्ट पार्टीहरुले रणनीतकि संयुक्त मोर्चाको घोषणा गरेका छन् । आज प्रज्ञा भवन काठमाडौँमा भव्य कार्यक्रमका साथ उक्त मोर्चा घोषणा गरएिको हो ।
नेत्रवक्रिम चन्द ‘विप्लब’ नेतृत्वको नेपाल कम्युनस्टि पार्टी, मोहन वैद्य करिण’ नेतृत्व रहेको ने.क.पा. (क्रान्तकिारी-माओवादी), ऋषरिाम कट्टेल नेतृत्वको नेपाल कम्युनस्टि पार्टी र वश्विभक्त दुलाल नेतृत्वको वैज्ञानकि समाजवादी कम्युनस्टि पार्टी बीच नेपालमा संसदीय व्यवस्थाको अन्त्य गरी वैज्ञानकि समाजवाद र जनगणतन्त्र स्थापना गर्न रणनीतकि संयुक्त मोर्चा गठन भएको छ ।
आजको घोषणा कार्यक्रममा सम्बोधन गर्दै नेता मोहन बैद्य ॅकरिण’ले कमरेड वप्लिवले नेतृत्व गरेको नेपाल कम्युनस्टि पार्टी माथ िसरकारले लगाएको प्रतबिन्ध तुरुन्त हटाउनु र गरिफ्तार गरी जेल हरिासतमा राखएिका नेता कार्यकताहरुलाई तुरुन्त रहिा गर्नु पर्ने माग गरे । यो मोर्चाले छरएिर रहेका सबै क्रान्तकिारीहरुलाई गोलबन्द गर्ने र यसलाई वकिास गर्दै पार्टी एकता तर्फ अघ िबढ्ने जनाए । उनले आफूलाई आधकिारकि पार्टीको दाबी गररिहेका केपी ओली र प्रचण्ड-माधव पक्षलाई इंगति गदै दुबै नक्कली कम्युनस्टि भएको उल्लेख गर्दै उनीहरुले वगितका संघर्ष र जनयुद्धको ब्याज खाँदै अहलिेको शक्तसिंघर्ष पन िजनताको अधकिार र हतिमा नभई व्यक्तगित स्वार्थकेन्द्रति भएको बताए । साथै वर्तमान संसदीय व्यवस्था असफल भइसकेको नष्किर्षसहति अब नर्णिायक संघर्षको समय आएकोले संघर्षमा साथ दनि सबैलाई आग्रह गरे ।
अर्का नेता ऋषरिाम कट्टेलले जनताको पक्षमा जेल र हरिासतमा संघर्ष गररिहेका नेता कार्यकर्ताहरुलाई कार्यक्रमबाटै सम्मान व्यक्त गरे । वप्लिव नेतृत्वको पार्टी माथकिो प्रतबिन्ध हटाउन र सबै नेता कार्यकर्तालाई स-सम्मान रहिा गर्न सरकारसँग आग्रह गर्दै उनले यद िसरकारले रहिा नगरे जनताले जेल तोडेर आफ्ना प्रतनिधिलिाई छुटाउने घोषणा गरे । साथै रणनीतकि मोर्चा इमान्दारी पुर्वक जनताको मुक्तकिा लाग िसंघर्षमा लागपिर्ने प्रतबिद्धता जनाए । नेता आहुतीले रणनीतकि संयुक्त मोर्चा आजको आवश्यकता भएको बताउँदै वर्तमान व्यवस्थामा प्वाल परसिकेको स्थतिमिा मोर्चाको दोस्रो चरणको कार्यक्रमसम्म नयाँ क्रान्तकिारी ध्रुवीकरणका लाग िआधार तयार हुने स्पष्ट पारे । कार्यक्रममा राष्ट्रयि जागरण मञ्चका अध्यक्ष गुणराज लोहनीले रणनीतकि मोर्चा गठन भएकोमा बधाईं तथा शुभ-कामना दँिदै सबै वामपन्थी, देशभक्त र सच्चा लोकतन्त्रवादी शक्तलिाई समेत समेटेर अघ िबढ्नुपर्ने बताए ।
नेकपा (क्रान्तकिारी-माओवादी)का नेता सीपी गजुरेलको नेतृत्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन धनकुमारी सुनार र नेकपाका सह-संयोजक लोक नारायण सुवेदीले स्वागत गरेका थएि ।
मोर्चाले आजै पहलिो चरणको संघर्षको कार्यक्रम समेत सार्वजनकि गरेको छ । जस अन्तरगत माघ २९ गते मोर्चाको घोषणा सभा स् काठमाडौँ, फागुन ६ गते जनसभा स् बुटवल, फागुन १४ गते जनसभा स् कैलाली, फागुन १८ गते, जनसभा स् इटहरी रहेको छ ।
कार्यक्रममा मोर्चाको अवधारणा पत्र, नीत िर कार्यक्रम घोषणा गरएिको थयिो । सांगठनीक संरचना बारे नीत िउल्लेख गर्दै, हाल केन्द्रमा पन्ध्र सदस्सीय समति िघोषणा गरेको छ । जसअनुसार— सीपी गजुरेल, ऋषरिाम कट्टेल, सन्तोष बुढामगर, नवीन कुमार वश्विकर्मा, अज मोहम्मद, रामसंिह श्रीस, पवनमान श्रेष्ठ, रामदुलार महतो, राजेश बान्तवा, जागृत रायमाझी, धनकुमारी सुनार र नवनि रमिाल रहेका छन् भने तीन सदस्य पछ िथप गर्ने बताएको छ । प्रथम बैठकले अध्यक्ष र सचीव चयन गर्ने समेत मोर्चाले उल्लेख गरेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















