तेमाल । नेकाप एमाले सम्बद्ध नेपाल राष्ट्रिय शिक्षक संगठन तेमाल गाउँपालिकाको दोस्रो अधिबेशन आज सम्पन्न भएको छ । अधिवेशनले वलराम रायमाझीलाई सर्वसम्मत रुपमा पुनः अध्यक्षमा निर्वाचित गरेको छ ।
अधिवेशन संगठनको जिल्ला अध्यक्ष श्याम प्रसाद पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
अधिवेशनले उपाध्यक्षमा सानुमान लामा (भुमे मावि), महिला उपाध्यक्षमा कुमारी लामा (तेमाल मावि), सचिबमा पेमा लामा (राधाकृष्ण माबि), कोषाध्यक्षमा आसमान लामा (सर्बोद्वार माबि), सहसचिबम गङ्गा तामाङ (जनज्योती माबि) सहकोषाध्यक्षम सृजना तामाङ (जनउद्धार आबि) लाई सर्वसम्मत निर्वाचित गरेको छ ।

त्यसै गरि सदस्यहरुमा शेरबहादुर थापामगर (नबजागरण प्रावि), श्यामलाल तामाङ (पन्चकन्या आबि), कमलनाथ त्रिपाठी (कालिदेबी प्राबि) तिर्थरमण सेढाई (कालिका आबि), कालिदास दाहाल (नारायणस्थान माबी), सत्यमान घिसिङ (पन्चकन्या माबी), पन्चमान तामाङ (राधाकृष्ण माबी), अक्कल तामाङ (सेतिदेबी माबी) राजकुमार चौधरी (कुशेश्वर माबि) महिला सदस्य बिमला वाइबा (जनज्योती मावि) रहेका छन् ।
त्यस्तै अधिवेशनले प्रेदेश प्रतिनिधिहरु समेत चयन गरेको छ । जसमा महेन्द्र लामा, बिष्णुहरी बडाल, लक्ष्मी तामाङ रहेका छन् ।
अध्यक्षमा वलराम रायमाझी, उपाध्यक्षमा सानुमान लामा र कुमारी लामा, सचिवमा पेमा लामा, कोषाध्यक्षमा आशमान तामाङ, सहसचिवमा गंगा तामाङ, शेरबहादुर थापा मागर र सदस्यहरुमा श्यामलाल तामाङ, कमलनाथ त्रिपाठी, तिर्थरमण सेढाईं, कालिदास दाहाल, सत्यमान घिसिङ, पञ्चमान तामाङ, अक्कल तामाङ, राजकुमार चौधरी, विमला वाईबा रहेका छन् ।
त्यसैगरि प्रेदेश प्रतिनिधिमा महेन्द्र लामा, विष्णुहरि बडाल र लक्ष्मी तामाङ रहेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















