बनेपा । नेकपा एमाले माधव–झलनाथ समूहले काभ्रेमा पार्टी जिल्ला कमिटी घोषणा सँगै अखिल नेपाल महिला संघ, काभ्रे जिल्ला कमिटी समेत घोषणा गरेको छ । जिल्लाको आज बसेको विस्तारित बैठकले महिला नेतृ पासाङ डोल्मो तामाङलाई अनेम संघको अध्यक्षको जिम्मा दिएको छ ।
तामाङको नेतृत्वमा ८७ सदस्यीय जिल्ला समिति चयन गरेको बताइएको छ । संघको उपाध्यक्षमा भने गंगा दोङ रहेका छन् ।
यस्तो छ जिल्ला समितिको नामावलीः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।