गत शुक्रबार तेमाल अनलाईमा प्रकाशित समाचार प्रति काभ्रे जिल्ला चौंरीदेउराली गाउँपालिका वडा नं. ९ निवासी कमल तामाङले असहमति जनाएका छन् । ‘चौंरीदेउरालीमा अस्पतालका डाक्टर माथि काँग्रेस कार्यकर्ताद्वारा अभद्र व्यवबहार, डाक्टरद्वारा राजीनामा’ शिर्षकमा शुक्रबार प्रकाशित समाचार प्रति उनले असहमति जनाएका हुन् ।

तामाङले जारी गरेको खण्डन पत्र यस्तो छः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।