नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले संघीय सांसद (प्रतिनिधि सभा सदस्य) पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले आज संसदमा विश्वासका मत लिँदै गरेको अवस्थामा रावलले राजीनामा दिएका हुन् ।
माधवकुमार नेपालको पक्षमा रहेका उपाध्यक्ष रावलले एमाले एकताको लागि अभियान सञ्चालन गर्दै आएका थिए । उनी अछाम क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















