नेकपा (माओवादी केन्द्र) काभ्रेले वडा भेलाहरुलाई तीब्रता दिएको छ । पार्टी केन्द्रीय समितिले सावनको २० गतेभित्र देशैभरिको वडा भेला सम्पन्न गर्न निर्देशन दिएसँग काभ्रेले पनि तीब्रता दिएको हो ।

यसैबीच माओवादी केन्द्रले रोशी गाउँपालिका वडा नं. ८, खार्पाचोकको भेला सम्पन्न गरेको छ । भेलाले जीतबहादुर तामाङको अध्यक्षतामा ३५ सदस्यीय वडा कमिटि गठन गरेको छ । सचिवमा भने दलबहादुर लामा निर्वाचित भएका छन् ।

भेलामा माओवादी केन्द्र बागमती प्रदेश सदस्य तथा संघीय सभा सदस्य गंगा बहादुर दोङ (बमध्वज), जिल्ला कमिटि सदस्य सुजन लामा, मानवीर लामा लगायका सहभागी रहेका थिए ।
यस्तो छ ३५ सदस्यीय वडा कमिटिः

१. अध्यक्ष-जीत बहादुर तामाङ

२.सचिव-दल बहादुर लामा

३.सदस्य-खाम्साङ लामा

४.सदस्य – पूर्ण लामा

३. सदस्य – रमण लामा

४.सदस्य-उर्गेन तामाङ

५.सदस्य-सुजन सिं लामा

६.सदस्य-मदन लामा

७.सदस्य- शंकर बि.क.

८.सदस्य-अनन्द बि.क.

९.सदस्य-बाबु बि.क.

१०.सदस्य-सूर्य घिसिङ

११.सदस्य-कामी सिं घिसिङ

१२.सदस्य-धर्म लामा

१३.सदस्य-मुक्त लामा

१४.सदस्य बिजय लामा(ब्रान्डेड)

१५.विनोद लामा

१६.गाम्भिर लामा

१७.अमृत लामा

१८.कवाङ लामा

१९.हिरा माया तामाङ

२०.रेशम लामा

२१.कर्साङ लामा

२२.अर्जुन लामा

२३.भिम बहादुर लामा

२४.अकाश लामा

२५.कृष्ण मान तामाङ

२६.बिरध्वाज तामाङ

२७.सूर्य लामा

२८.निर बहादुर लामा

२९.खड्का बहादुर लामा

३०.राम बहादुर लामा

३१.ग्याम्जो लामा

३२.शेराप लामा

३३.च्याङ्बा लामा

३४.मनोज लामा

३५.साइला लामा

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।