नेकपा (माओवादी केन्द्र) काभ्रेले जिल्ला भरि वडा भेला धमाधम गरिरहेको छ । पार्टी केन्द्रले ३० गतेभित्र वडा भेला सम्पनन गर्न सबै जिल्लालाई सर्कुलर जारी गरेसँगै काभ्रेले वडा भेलालाई तीब्र बनाएको हो ।

सोही क्रममा काभ्रेको तेमाल गाउँपालिकाका वडाहरुको भेला आयोजना गर्ने क्रममा आइतबार वडा नं. २ को भेला सम्पन्न भएको छ ।

भेलाले देवराज लामाको अध्यक्षतामा २९ सदस्यीय वडा समिटि चयन गरेको छ । जसको सचिवमा प्रेम बहादुर तामाङ र सदस्यहरुमा निङमार ध्वज तामाङ, मोहनलाल तामाङ, पासाङ तामाङ, धन बहादुर तामाङ, टिकाराम तामाङ, मान बहादुर तामाङ, बारा लाल तामाङ, हिमाल तामाङ, इलाम लामा, गम्भिर तामाङ, सुजिब मकाजु, पार्बती पन्त, हिराकाजी तामाङ, निरोज तामाङ, बिना परियार, लवाङ तामाङ, कमलजित तामाङ, कालदाश तामाङ, मित्रलाल तामाङ, जगतमान तामाङ, रबिना तामाङ, हिरालाल तामाङ, छोईसाङ तामाङ, भिमलाल तामाङ, धन लाल तामाङ, सबिना तामाङ, सरिता थिङ, कुलदास तामाङ रहेका छन् ।

यसैबीच योङ कम्युनिष्ट लिग नेपालको पनि बारालाल तामाङको संयोजकत्वमा ३१ सदस्यीय वडा समिति गठन गरेको छ । सदस्यहरुमा अजय लामा, पाल्साङ तामाङ, नारायण सिं तामाङ, प्रकाश तामाङ, टुल्कु लामा, जय बहादुर तामाङ, श्याम लाल तामाङ, सागर तामाङ, निम तामाङ, बुद्धी तामाङ, तिर्थ तामाङ, बुद्व लामा, अमृत तामाङ, अमिर तामाङ, झलक तामाङ, गणेश तामाङ, सोमलाल तामाङ, बिशेष तामाङ, मिलन तामाङ, म्लाङ तामाङ, राजेन्द्र तामाङ, ज्ञानध्वज तामाङ, श्रीराम तामाङ, प्रख्यात तामाङ, शंखबिर तामाङ, फुर्साङ तामाङ, संजिब तामाङ, मीन तामाङ,शक्ति तामाङ, धन ध्वज तामाङ रहेका छन् ।

त्यसैगरी भेलाले कमलजीत तामाङको संयाजकत्वमा ९ सदस्यीय अखिल नेपाल किसान संघ क्रान्तिकारी केन्द्र वडा समिति समेत गठन गरेको छ । जसको सदस्यहरुमा भिमलाल तामाङ, माईला तामाङ, भिम बहादुर तामाङ (दोर्जे), चित्र तामाङ, चन्द्र बहादुर तामाङ, हिरालाल तामाङ, प्रताप सिं तामाङ, चन्द्र बहादुर तामाङ रहेका छन् ।

भेलाले रविना तामाङको संयोजकत्वमा अखिल (क्रान्तिकारी) २ नं. वडा समिति समेत चयन गरेको छ ।

माओवादी केन्द्रका वागमती प्रदेश सचिवालय सदस्य सुर्यमान दोङको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा प्रदेश सभा सदस्य सांसद रत्न ढकाल, जिल्ला सचिवालय सदस्यहरु डि एम लामा, मीर लामा, जिल्ला सदस्यहरु ग्याम्जो लामा, कल्पना लामा, अभिलाष तामाङ, अखिल (क्रान्तिकारी) काभ्रेका अध्यक्ष युवराज तामाङ, सहिद परिवार काजिमान तामाङ, उज्यालो नेटवर्कका कार्यकारी सम्पादक अनिश तामाङ, तेमाल उपत्यका सम्पर्क मञ्चका सचिव पुष्पलाल तामाङ, विद्यार्थी नेता पदम बहादुर तामाङ, बिवस तामाङ, गाउँ कमिटी सदस्यहरुसाईला तामाङ, कुल बहादुर तामाङ, चन्द्रमान तामाङ लगायतका सहभागीता रहेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।