नेकपा माओवादी केन्द्रले काभ्रेको तेमाल गाउँपालिकामा आफ्नो गतिविधिलाई तीब्र बनाएको छ । माओवादी केन्द्र तेमालले वडा भेला गर्दै नेतृत्व चयन गर्न थालेको छ ।

यसैबीच वडा नं. ९ मा गत भदौ ४ गते वडा भेला सम्पन्न भएको छ । भेलाले पुनः हस्तबहादुर तामाङको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी चयन भएको छ ।

 

भेलाले उपाध्यक्षमा जगतलाल तामाङ, सचिवमा कान्छा लामा कोषाध्यक्षमा सोनाम दोर्जे लामा, सह–सचिव राजेन्द्र दोङ रहेका छन् । सदस्यहरुमा श्याम कुमार लामा, रोशन लामा, ङेमादोर्जे थोकर, श्याम तामाङ, ठूलोकान्छा तामाङ, बिरपल दोङ, विविरानी तामाङ, गोर्खालाल दोङ, ज्ञानबहादुर तामाङ (कलै), टेकबहादुर मगर, महेशकुमार तामाङ, सुमिक्षा तामाङ, रस्मिता भण्डारी, दिलिप तामाङ भ्लोन, काच्र्युङ लामा, कमला विक, पेमा लामा, दावा घिसिङ, इच्छा तामाङ, पेम्बादोर्जे तामाङ, पूर्ण तामाङ, कुमार तामाङ, ज्ञानबहादुर थिङ र दावा तामाङ रहेका छन् ।

 

यसैबीच भेलालले ११ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । जसको अध्यक्षमा दमैसिं तामाङ, चन्द्र बहादुर दोङ (बज्र), डिलबहादुर घिसिङ, लनाम लामा, विकुलाल लामा, सुनमाया तामाङ –काइली), ज्ञानबहादुर लामा सोनाम, पदमबहादुर दोङ, विष्णुबहादुर दोङ, चन्द्रमान लामा रहेका छन् ।

भेलाले शुसिला तामाङको अध्यक्षतामा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) वडा समिति गठन गरेको छ । जसको उपाध्यक्षमा कमला विक, सचिवमा अम्बिका तमाङ, कोषाध्यक्षमा रश्मि तामाङ, सहसचिव सुकरानी तामाङ, सदस्यहरुमा लमिन तामाङ, पञ्चमाया तामाङ, भगवती मगर, ज्याबारानी तामाङ, बुद्धिमाया तामाङ, निर्मला लोप्चान, फूलमाया तामाङ, कान्छी तामाङ, इश्वरी तामाङ, कान्छीमाया तामाङ, डोल्मो तामाङ, जिरीमाया तामाङ, लक्ष्मी विक र ज्यावारानी तामाङ रहेका छन् ।

त्यसैगरी उत्तर लामाको अध्यक्षतामा योङ कम्युनिष्ट लिग नेपाल वडा समिति गठन गरेको छ । जसको उपाध्यक्षमा सविचमा तीर्थमान थोकर, कोषाध्यक्षमा पासाङदोर्जे लामा सदस्यहरुमा इन्दु लामा, सप्पन कुमार तामाङ, जिरा तामाङ, अनिल तामाङ, जीतमान थोकर, पाल्देन लामा, साजन लामा, शंखलाल थोकर, सार्कीमान तामाङ, पासाङ तामाङ, राजेश तामाङ, दावाम्याम्जो घिसिङ, धनजीत तामाङ, कालु तामाङ साजन, बुद्धमान थोकर, सोमलाल तामाङ, मिलन मगर, सोनाम मगर, कौसाल मगर, राम तामाङ रहेका छन् ।

यसैबीच युवराज लामाको अध्यक्षतामा अनेरास्ववियू (क्रान्तिकारी) ७ सदस्यीय वडा समिति गठन गरेको छ सदस्यहरुमा सनक दोङ लामा, विकेस थोकर, अलेक थोकर लगायतका रहेका छन् ।

भेलाले भिमबहादुर तामाङको अध्यक्षतामा अखिल नेपाल किसान संघ (क्रान्तिकारी केन्द्र) वडाल समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा लाल बहादुर थोकर सचिवमा पारमान तामाङ, सदस्यहरुमा साहिला ठोकर, कर्म सिं दोङ, राम थोकर, मन बहादुर तामाङ, टेक बहादुर भण्डारी, मन्दे तामाङ, कर्मलाल दोङ, माईला घिसिङ, गोपी लाल तामाङ, पदम तामाङ, लालमान घिसिङ, माइला थोकर, राजवीर तामाङ, मन्दी तामाङ रहेका छन् ।

नेकपा माओवादी केन्द्र वागमती प्रदेश कमिटि सचिवालय सदस्य दिननाथ गौतमको प्रमुख आतिथ्यतामा भएको उक्त भेलामा प्रतिनिधि सभा सदस्य सांसद गंगाबहादुर तामाङ, प्रदेश सभा सदस्य सांसद रत्न ढकाल, जिल्ला सचिवालय सदस्यहरु डिएम लामा, खड्गबहादुर लामा, पुराना वामपन्थी नेता चलाखसिं तामाङ, चन्द्रबहादुर तामाङ बज्र, लालबहादुर तामाङ सुजन, वडा अध्यक्ष चन्द्रबहादुर लामा, गाउँकमिटी सदस्य सुरेश कुमार दोङ, तामाङ राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रि सदस्यहरु सूर्यबहादुर दोङ, विरबहादुर घिसिङ लगायतका रहेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।