काभ्रेको पाँचखाल नगरपालिका वडा नं. १० मा माओवादी केन्द्रको वडा भेला शनिबार सम्पन्न भएको छ । भेलाले गोविन्द गौतमको अध्यक्षतामा २२ सदस्यीय वडा कमिटि निर्वाचित गरेको छ ।
समितिको उपाध्यक्षमा ऋषि त्रिपाठी, सचिबमा रमेश प्रसाद चौलागाईं, सहसचिबमा गोबिन्द श्रेष्ठ निर्वाचित भएका छन् । यसैगरी सदस्यरुमा भवनाथ अधिकारी, बेद प्रसाद आचार्य, नारायण श्रेष्ठ, भिमसेन पन्त, अर्जुन चाँपागाई, रण बहादुर मानन्धर, मधु सुदन तिमल्सिना, अर्जुन श्रेष्ठ, धर्म राज न्यौपाने,  रेणुका चौंलागाई, हरी कुमार श्रेष्ठ, सरु मायाँ थापा, टेक बहादुर बिके, बिजय तामाङ, सपना तामाङ, पवन सापकोटा, सानुभाई ढलकोटी, संगिता उप्रेती लगायतका रहेका छन ।
त्यसैगरी सल्लाहाकार कमिटीमा संयोजकस्( लिला नाथ सापकोटा,सदस्यहरुमा बद्री प्रसाद आचार्य, भिमसेन बन्जरा, रामहरी आचार्य, बुद्दी प्रसाद पराजुली, धर्म लाल श्रेष्ठ, गोपिकृष्ण अधिकारी, लोकमान शिबभक्ती, काँईला मिजार रहेका छन् ।
वाईसियल कमिटीमा अध्यक्ष राजेन्द्र केसी, उपाध्यक्षमा सरोज बन्जरा, सचिबमा कबिराज अधिकारी, सदस्यहरुमा श्याममणि सापकोटा, सुजन तिमल्सिना, नारायण उप्रेती, सुनिल सापकोटा, रामशरण घोरसाईने, लाल ब। बिक, राम ब। बिक, अनिश बिक लगायत रहेका छन् ।
शनिवार आयोजित भेला नेकपा माओवादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य तथा संविधान सभा सदस्य तेज बहादुर मिजारको प्रमुख आतिथ्यतामा सम्पम्न भएको थियो ।
भवनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न भेलामा जिल्ला सदस्यहरु मणिराज गौतम, यज्ञ ब.दर्जीे, वडा नं १० निवर्तमान ईन्चार्ज सुर्य प्र.तिमल्सिना, माओवादी केन्द काभ्रेका नेता सिताराम दाहाल, माओवादी केन्द पाँचखाल १२ का वडाका ईन्चार्ज सुरेश, भुजेल सहिद परिवार तथा स्थानिय वुद्धिजिवि बद्री आचार्य, युवा नेता अजय तामाङको उपस्तिथिती थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।