नेकपा माओवादी केन्द्र पाँचखालले संगठन सुदृढिकरण अभियानको क्रममा वडा भेलाहरु धमाधम सम्पन्न गरीरहेको छ । यसै क्रममा १० वटा वडाको भेला सम्पन्न भएको छ । आइतबार वडा नं. ७ को भेला सम्पन्न भएको छ ।

भेलाले हरिशरण मिजारको अध्यक्षतामा ३५ सदस्यीय वडा कमिटी निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा बीरबादुर मिजार, मिलन भुजेल, गोपी मिजार, सचिवमा रुपक काफ्ले, सह–सचिवमा अरुणा सेवा, कोषाध्यक्षमा पुरुषोत्तम मिजार निर्वाचित भएका छन् । समितिको सदस्यहरुमा गोविन्द मिजार, उमा घिमिरे, ध्रुवप्रसाद न्यौपाने, शिवराम मिजार, लक्ष्मान मिजार, केदार मिजार, बुद्धि मिजार, सुब्बा मिजार, रामकुमार मिजार, सुदिप तामाङ, शरण परियार, सुरेश अधिकारी, इन्दिरा मिजार, शुकराम मिजार, कुलबहादुर मिजार, हरिभक्त मिजार, हरिशरण तिमल्सिना, रामबहादुर विक, किसान तामाङ, चन्द्रबहादुर तामाङ, तोम प्रसाद आचार्य, इन्द्रबहादुर मिजार, गोपी मिजार, सरोज परियार, सुरज तामाङ, गोपाल मिजार निर्वाचित भएका छन् ।

त्यसैगरी भेलाले योङ कम्युनिष्ट लिग नेपाल वडा समिति समेत गठन गरेको छ । समितिको अध्यक्षमा मिलन भुजेल, उपाध्यक्षमा सन्तोष मिजार, सचिवमा नवराज मिजार, कोषाध्यक्षमा गोपी मिजार, सदस्यहरुमा शिवराम मिजार, लक्ष्माण मिजार, रामकुमार मिजार, रमेश मिजार, उमेश मिजार, सागर आचार्य, रञ्जित मिजार, केदार बिशुंखे, ओम मिजार, अनिल परियार, सुनिल परियार, चन्द्रकुमार तामाङ, सञ्जय मोक्तान, रुपेन परियार, नवराज मिजार, दिपेन्द्र रिमाल, लिला थापा, शेरबहादुर मोक्तान रहेका छन् ।

त्यसैगरी पार्टीको वडा सल्लाहकार समिति समेत चयन गरेको छ । जसको संयोजकमा रमेश काफ्ले र सदस्यहरुमा कुलबहादुर मिजार, अर्जुन डलाकोटी, राजराम काफ्ले र श्याम विक रहेका छन् ।
त्यस्तै गणेश रायको संयोजकत्वमा अखिल नेपाल किसान संघ क्रान्तिकारी केन्द्रको समेत वडा समिति गठन गरेको छ । सदस्यहरुमा गोपाल कोइराला, कुमार परियार, ज्ञानबहादुर मिजार, कमला परियार रहेका छन् ।

विद्यार्थीको संयोजकमा रोशन मिजारलाई तोकिएको छ भने महिलाको संयोजकमा अरुणा सेवालाई तोकिएको छ ।

कार्यक्रम वागमती प्रदेश कमिटि सचिवालय सदस्य तथा जिल्ला इन्चार्ज सूर्यमान दोङ लालध्वजको प्रमुख आतिथ्यतामा भएको थियो भने अतिथिहरुमा वागमती प्रदेश सचिवालय सदस्य तेजबहादुर मिजार, जिल्ला सचिवालय सदस्य आइतेसिं तामाङ, जिल्ला सदस्यहरु नारायण ढकाल, यज्ञबहादुर दर्जी, नगर संयोजक रामगोपाल भुजेल, बुद्धिजीवि संगठनका नेता कान्छाराज गिरी, वडा नं. ३ को अध्यक्ष रमेशराज गिरी, १२ को वडा अध्यक्ष सुरेश भुजेल, वडा नं. २ का सल्लाहकार तिलकराम सापकोटा, जेष्ठ नागरिक सदस्य यज्ञप्रसाद बोलाखे, युवा नगर संयोजक उग्रराज तामाङ, युवा नेता रमण परियार, पूर्व जनमुक्ति सेना सदस्य लक्ष्मण घिसिङ रहेको थियो ।

कार्यक्रमको अध्यक्षता रमेश काफ्लेले गरेका थिए भने सञ्चालन हरिशरण मिजारल्े गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।