माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २० औं जिल्ला सम्मेलन बनेपामा सम्पन्न भएको छ । आइतबार सम्पन्न सम्मेलनले विजय लामालाई अध्यक्षमा निर्वाचित गरेको छ ।

सम्मेलनले उपाध्यक्षहरुमा विश्वनाथ अधिकारी (महाभारत), निर्मला गौतम (चौंरीदेउराली), सिर्जना दोङ (तेमाल), दिर्जा लामा (महाभारत), उर्मिला लामा (पाँचखाल), सचिवमा विवस लामा (तेमाल), सह–सचिवमा रचना शर्मा तिमल्सिना (बेथानचोक), कोषाध्यक्षमा विकास लामा (खानीखोला) लाई निर्वाचित गरेको छ ।

सदस्यहरुः मण्डनदेउपुर नगरपालिकाबाट कुमार तामाङ, रञ्जना रिसाल, सन्दिप सापकोटा, सन्देश न्यौपाने, एनिसा सापकोटा, बेथानचोक गाउँपालिकाबाट आरती तिमल्सिना, पेमा तामाङ, रोशनी लामा, सुन्दर सोनाम, भुम्लु गाउँपालिकाबाट विष्णु महत, सविन थापा, पुष्पाञ्जली भुजेल, नविन कुवँर, नमोबुद्ध नगरपालिकाबाट पूजा श्रेष्ठ, सुमन लामा, विनोद तामाङ, चन्द्रबहादुर तामाङ, सरिता तामाङ, बविता देवकोटा, धुलिखेल नगरपालिकाबाट विश्वनाथ अधिकारी, सुजन मगर, प्रदीप गौतम, पनौती नगरपालिकाबाट समिर तामाङ, विनिसा तामाङ, सोभा खड्का, जमुना सापकोटा, मनिक ताम्राकार, तेमाल गाउँपालिकाबाट रविना तामाङ, विकास तामाङ, युवराज तामाङ, अजय तामाङ, फूर्वा लामा, एलिना तामाङ, पाँचखाल नगरपालिकाबाट पुष्पकमल घोरसाइने, सरोज मिजार, रञ्जना तामाङ, रोशी गाउँपालिकाबाट सिद्धान्त लामा, सुवर्ण तामाङ, सोविना लामा, अभिषेक लामा, सन्तोष भुजेल, युवराज तामाङ, भिमसेन लामा, बनेपा नगरपालिकाबाट विनिता हमाल, राजेश लामा, विकास घिमिरे, शर्मिला चौंलागाईं, महाभारत गाउँपालिकाबाट डोम घलान, दोर्जे थिङ, जितबहादुर श्रेष्ठ, रिसाङ वाइबा, बालकुमारी लुङ्गेली मगर, शंखलाल मोक्तान, सुवाङ जिम्बा, मिसान स्याङतान, खानीखोला गाउँपालिकाबाट देशभक्त रुम्बा, उपेन्द्र थिङ, ममता लोप्चान, एङमिला थिङ, सम्तेन मोक्तान, निमा थिङ, चौंरीदेउराली गाउँपालिकाबाट प्रमी तामाङ, ब्रजेश लामा, हिमाल तामाङ, सुनिल गौतम, प्रनिस गौतम, सपना दोङ, प्रिति तामाङ, राज गौतम, सागर गौतम, सुमिना ढुंगाना, विष्णु उदास रहेका छन् ।

यसैबीच सम्मेलनले १३ सदस्यी कार्यालय टिम निर्माण गरेको छ । १ जना प्रछि थप्ने गरी निर्माण भएको कार्यालय टिममा अध्यक्ष विजय लामा अध्यक्षः विजय लामा (धुलिखेल), उपाध्यक्षहरु विश्वनाथ अधिकारी (महाभारत), निर्मला गौतम (चौंरीदेउराली), सिर्जना दोङ (तेमाल), दिर्जा लामा (महाभारत), उर्मिला लामा (पाँचखाल), सचिव विवस लामा (तेमाल), सह–सचिव रचना शर्मा तिमल्सिना (बेथानचोक), कोषाध्यक्ष विकास लामा (खानीखोला), पृथ्वीराज तामाङ, बसन्त लामा, प्रविन लामा रहेका छन् ।

त्यसैगरी प्रदेश कमिटीमा युवराज लामा, निरेश लामा, अर्पण लामा, विनोद चौंलागाईं, मुना मगरलाई प्रतिनिधि पठाउने निर्णय गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष रञ्जित तामाङ, अतिथिहरुमा जिल्ला इन्चार्ज सूर्यमान दोङ, जिल्ला संयोजक रुकु चौंलागाईं, प्रदेश कमिटि सचिवालय सदस्य सदस्य दिननाथ गौतम, प्रदेश कमिटी सदस्य रत्न ढकाल लगायका सहभागी थिए ।

सम्मेलनमा काभ्रेका सबै स्थानीय तहहरुबाट सहभागी भएको थियो ।

Comments

comments