नेकापा (माओवादी केन्द्र) बेथान्चोक गाउँपलिका वडा नम्बर ३ को वडा कमिटि गठन भएको छ । सनिवार भएको वडा कमिटीको भेलाले वडा कमिटीको अध्यक्षमा बेद प्रसाद तिमल्सिना( गोपाल ) निर्बिरोध चयन गरेको हो।

कमिटीको उपाध्यक्षमा कमल नेपाल सचिवमा दमोदर सपकोटा सहसचिवमा कविता घिमिरे कोषअध्यक्षमा पदम लाल तिमल्सिना चयन गरिएका छन ।
त्यसतै सदस्यहरुमा कमल कृष्ण तिमल्सिना हेमन्त कुमार घिमिरे भिम सदा सङकर राम प्रसाद तिमल्सिना चेतनाथ तिमल्सिना अप्सरा सपकोटा नबराज सपकोटा कविता घिमिरे नबराज सपकोटा (ख) पदम लाल तिमल्सिना (ख) केदारनाथ तिमल्सिना कल्पना तिमल्सिना सरिता बि.क. रामलाल वाइबा चेतनाथ सपकोटा मान बाहादुर बि.क. दुम प्रसाद तिमल्सिना लगायत रहेका छन् ।

यसैबीच वाइसीएलमा ( हरिहर घिमिरे ) वाइसीएल नेपालको इन्चार्ज सगर घिमिरे र वडा कमिटीको अध्यक्षमा हरिहर घिमिरे चयन गरिएको छ ।

कमिटीको सचिवमा चुडामनि तिमल्सिना, सहसचिवमा सरोज तिमल्सिना, कोषअध्यक्षमा सरिता बि. क. लगाएत १६ सदस्यीय कमिटी गठन गरेका छन ।

भेलामा जिल्ला सचीवलय सदस्य मर्दनसिङ तामाङ (पेमा) विशिष्ट अतिथि र प्रमुख अतिथि हरि बहादुर केसि । जिल्ला कमिटी सदस्य मेन कुमार लामा ( वङगेल)। वडा नम्बर ६ को अध्यक्ष जीवन सि. लामा, बेथानचोक ५ वाईसीएल नेपालको अध्यक्ष तपस तामाङ लगाएत सदस्यहरु उपस्थित रहेको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।