मंगोल नेशलन अर्गनाईजेशनको तेमाल गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ । शनिवार सम्पन्न अधिवेशनले दुर्गालाल तामाङलाई निर्विरोध अध्यक्षमा चयन गरेको छ ।
अधिवेशनले सचिवमा राज कुमार तामाङ, कोषाध्यक्षमा हीराकाजी तामाङ, सह–सचिवमा विकेश तामाङ, प्रचार प्रसार सचिवमा सलोनी तामाङ र सदस्यहरूमा सन्तोष तामाङ, भीम तामाङ, राजेश तामाङ, सल्लाहकारमा गणेश तामाङ, असुनी तामाङ, अनिल तामाङ, सूर्य थापा मगर, रामदास तामाङ, सुकबिर तामाङ, प्रवीण तामाङ, अस्मिता तामाङ, विपना तामाङ चयन भएका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















