नेकपा (माओवादी केन्द्र) वाग्मती प्रदेशको प्रथम सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले २७५ सदस्यीय प्रदेश कमिटी घोषणा गरेको छ  ।

कमिटीको पदाधिकारी भने पहिलो बैठकले चुन्ने जनाएको छ । काभ्रेबाट २३ जना नेताहरू सर्वसम्मत निर्वाचित भएकाछन ।

यी हुन प्रदेश कमिटीमा परेका काभ्रेका नेताहरु
१. दिननाथ गौतम
२. गंगाबहादुर तामाङ
३. मिना तामाङ
४. इन्द्रबहादुर थिङ
५.भोला आर्याल
६. मिमबहादुर वाइबा
७. टासी लामा
८. रेणुका चौलागाईं
९. मिना पाख्रीन
१०. सरस्वती लामा
११. उषा अर्याल
१२. गीता रसाइली
१३. बिष्णु मिजार
१४. दैबलाल घिसिङ
१५. दलमान थोकर
१६. सुजन लामा
१७. आइतेसिं तामाङ
१८.  मर्दनसिं तामाङ
१९. होमबहादुर खुलाल
२०. नवीन लामा
२१. गोपाल घिमिरे
२२. यादव ढुङ्गेल
२३. वाङ्च्यु लामा

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।