काभ्रे जिल्लाको खानिखोला गाउँपालिका वडा नं. ४ बाँसघारी निवासी ग्यान्न्जामाया लोप्चन भिरमा लडेर गम्भिर घाईते भएकी छिन । आज दिउँसो घाँस काट्न गएकी लोप्चान घाइते भइ बेहोस भएपछि हेलिकप्टर मार्फत उद्धार गरिएको माओवादी केन्द्रका युवा नेता जीवन घिसिङले जानकारी दिएका छन ।
घाइते लोप्चानको टाउकोमा गम्भीर चोट पुगेको घिसिङले जानकारी दिए ।
उनको काठमाडौ स्थित ट्रामा सेन्टरमा उपचार शुरु भएको उनले जानकारी दिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।