काभ्रे जिल्लाको तेमाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन भएको छ । प्रधानमन्त्री शेरबहादुर देउबाले शनिबार एक समारोहकाबीच कार्यालयको उद्घाटन गरेका हुन् ।
भवन गाउँपालिकाको २ करोड ६४ लाख र जिल्ला समन्वय समिति काभ्रेको २ करोड गरी ४ करोड ६४ लाखमा निर्माण भएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















