आगामी बैशाख ३० गते हुन गईरहेको निर्वाचनको लागि काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं.१२ मा उम्मेदवार छानेको छ । आइतबार बसेको वडा कमिटीको बैठकले सुकलाल दोङलाई छानेको छ ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा निर्वाचित भएका दोङ यो पटक अध्यक्षका उम्मेदवार बनेका हुन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















