काभ्रे जिल्लाको चौरीदेउराली गाउँपालिका वडा नं ४ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का रामप्रसाद चौंलागाईं विजयी भएका छन् । नेपाली काँग्रेसका सुरेशकुमार लामाललाई पराजित गर्दै उनी विजयी भएका हुन् ।
विजयी भएका चौंलागाईंले ६ सय ४९ मत ल्याई विजयी भएका थिए भने उनको प्रतिद्वन्द्वी लामाले लामाले ३ सय २६ मत ल्याएको थियो ।
यस अघि वडा १ मा नेपाली काग्रेसको सुशील लामा, वडा २ मा नेकपा एमालेको छत्र बहादुर प्रधान र वडा ३ नेकपा माओवादी केन्द्रको चित्रप्रसाद चौलागाईं वडा अध्यक्षमा निर्वाचित भएको छ ।